विपद् व्यवस्थापनमा सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो कार्ययोजना
baahrakhari.com · Sat Jul 11 08:06:21 GMT 2026

श्रवण देउवा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन दुईवटा कार्ययोजना अनुमोदन गरेको छ । शनिबार प्रदेश विपद् व्यवस्थापन परिषद्का अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना, २०७७ (पाँचौँ संशोधन–२०८३) र बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५–२०३०) २०८२ लाई अनुमोदन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)