विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता
dcnepal.com · Tue Aug 25 12:57:16 GMT 2026

काठमाडौं। विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सहजीकरण तथा विदेशमा अभिभावकीय सहयोग उपलव्ध गराउने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)