ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा
khabarhub.com · Sat Jul 11 08:10:15 GMT 2026

काठमाडौं – बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन सरकारी अस्पतालमा ट्रमा सेवा विस्तार गर्ने, ट्रमा सेन्टरको क्षमता अभिवृद्धि गर्ने तथा आवश्यक कानुनी र नीतिगत व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)