निष्क्रिय बैंक खाता घटाउन राष्ट्र बैंकको निर्देशन, पुसभित्र कार्ययोजना लागू गर्नुपर्ने
ajakoartha.com · Sat Jul 11 08:13:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय (डर्मेन्ट) खाता न्यूनीकरण गर्न कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ।
शुक्रबार जारी गरिएको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई निष्क्रिय खाता घटाउन आवश्यक व्यवस्था गर्न भनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)