बागमती प्रदेशसभा प्रतिपक्षविहीन : तीन दलले गरे विश्वासको मत लिने प्रक्रिया बहिस्कार
ratopati.com · Tue Aug 25 13:04:01 GMT 2026

हेटौँडा। बागमती प्रदेशसभाको इतिहासमा पहिलोपटक प्रतिपक्षी दलका सांसदहरूको अनुपस्थितिमा प्रदेशसभा बैठक सञ्चालन भएको छ।
नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार बोलाइएको प्रदेशसभा बैठकमा प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी (हानेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कुनै पनि सांसद उपस्थित भएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)