राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, संयोजकमा रेणु चन्द
onlinekhabar.com · Tue Aug 25 12:58:33 GMT 2026

९ भदौ, काठमाडौं । राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ । समितिको संयोजकमा सांसद रेणु चन्द र सचिवमा सांसद सम्झना देवकोटा चयन भएका छन् ।
राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष उपस्थितिमा महिला समन्वय समिति गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)