पहिरोका कारण मेचीदेखि कर्णालीसम्मका पाँच राजमार्ग अवरुद्ध
nagariknews.nagariknetwork.com · Sat Jul 11 08:11:33 GMT 2026

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशैभरको यातायात सेवा प्रभावित भएको छ।
पहिरो र सम्भावित बाढीको उच्च जोखिमका कारण मेचीदेखि कर्णालीसम्मका पाँचवटा मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)