कालीकोटको तिलागुफाबाट स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
onlinekhabar.com · Sat Jul 11 08:14:06 GMT 2026

२७ असार, कालिकोट (मान्म) । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ ।