एक वर्षभित्र देखिने गरी काम गर्न एमाले नेता थपलियाको आग्रह
ratopati.com · Tue Aug 25 13:08:53 GMT 2026

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
प्रदेशसभाको सबै दलका सांसदहरूसँग मंगलबार आग्रह गर्दै मुख्यमन्त्री थापालाई विश्वासको मत दिन नेता थापाले आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)