बागमतीमा सत्ता साझेदार तीन दलबीच ६ बुँदे सहमति
kendrabindu.com · Tue Aug 25 13:11:15 GMT 2026

हेटौँडा । बागमती प्रदेशमा सत्तारुढ नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सरकार सञ्चालनलाई व्यवस्थित गर्ने उद्देश्यले ६ बुँदे सहमति भएको छ।
मुख्यमन्त्री किरण थापा मगरसहित तीन दलका शीर्ष नेताहरूबीच भएको सहमतिमा प्रदेश सरकारलाई स्थायित्व दिँदै साझा प्राथमिकताका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)