साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
nepallive.com · Tue Aug 25 13:16:52 GMT 2026

काठमाडौं– करिब ३६७ किलो गाँजा सहित तीन जना पक्राउ परेका छन् ।
उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर भएका २१ वर्षीय सोम मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)