प्रधानमन्त्रीसँग प्रश्नोत्तर : सीमालगायतका विषयमा सोध्नेछन् सांसदले प्रश्न
barnanmedia.com · Tue Aug 25 13:16:26 GMT 2026

सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सीमा लगायतका विषयमा संसद्मा प्रश्न सोध्ने भएका छन् ।
प्रधानमन्त्रीलाई सोधिने प्रश्नहरू तयार भएका छन् । तर, बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैगर्दा मात्रै ती विषय सार्वजनिक हुनेगरी व्यवस्थापन गरिएको संसद् सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)