विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री शाहको निर्देशन
onlinekhabar.com · Sat Jul 11 08:32:36 GMT 2026

२७ असार, काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
प्रदेश विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै उनले विभागीय मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई विपद्को समयमा सजग र तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)