उद्धव थापाको प्रस्टोक्ति : मलाई पदको लोभ छैन, कसैको एक पैसा खाएको छैन
ratopati.com · Tue Aug 25 13:25:14 GMT 2026

हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कारबाही भोगेका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूमाथि लागेका विभिन्न आरोपहरूको खण्डन गरेका छन् ।
मंगलबार बसेको बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता थापाले आफू पदको लोभी नभएको र राजनीतिक जीवनमा अहिलेसम्म कसैको एक पैसा पनि बेइमानी नगरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)