यस वर्ष सरदरभन्दा कम वर्षा
canadanepal.com · Tue Aug 25 13:28:44 GMT 2026

काठमाडौं -यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले असार ५ देखि भदौ १ गतेसम्म देशभर मापन गरिएको कुल वर्षा ७४६.८ मिलिमिटर रहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)