डा. जानकी तुलाधर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
newsofnepal.com · Sat Jul 11 08:44:28 GMT 2026

काठमाडौँ।
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)