मनसुनयता सरदरभन्दा कम वर्षा
khabarhub.com · Tue Aug 25 13:26:20 GMT 2026

काठमाडौं – यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागअन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले असार ५ देखि भदौ १ गतेसम्म देशभर मापन गरिएको कुल वर्षा ७४६ दशमलव ८ मिलिमिटर रहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)