महिला प्रहरीमाथि हातपात गर्ने युवकलाई ५ दिन हिरासतमा राख्न अनुमति
annapurnapost.com · Tue Aug 25 13:33:40 GMT 2026

काठमाडौं :
महिला प्रहरीमाथि हातपात गर्ने युवकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमती दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)