कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु
khabarhub.com · Sat Jul 11 08:51:02 GMT 2026

एजेन्सी – लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या ६४८ जना पुगेको छ भने एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरूको दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)