आधा एसियामा हलचल पैदा गर्ने चीनको चमत्कार (भिडियो)
ratopati.com · Tue Aug 25 13:44:58 GMT 2026

काठमाडौँ । उही मानिस, एउटै शरीर । हामी त्यस्ता लाचार नेपाली हौँ, जहाँ २५ मिटर बाँध बनाउन नसकेर वर्षायामभरि मेलम्ची बन्द गरिदिन्छौँ । हामीलाई सोच्न बाध्य बनाउँछ ।
चीनको एउटा मात्र उदाहरण, जुन विषयले हामीलाई भविष्यको दूरगामी मार्ग–निर्देशन गर्नेछ । यो विषयले हामीलाई त्यो हैरानी दिनेछ, जसले हामी कति लाचार रहेछौँ भन्ने आँखा खोलिदिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)