बेपत्ता दुई बालक सकुशल भेटिए, लगाइएको विद्यालयको जिम्मा
lokaantar.com

मुस्ताङ लोमान्थाङबाट सम्पर्कविहीन भएका दुई बालक सकुशल भेटिएका छन् ।
उनीहरूलाई आज बिहान फेला पारी स्थानीय जनप्रतिनिधिको रोहबरमा विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)