फिफाले क्वाटरफाइनल टिकटको पुनर्बिक्री मूल्य घटायो
nagariknews.nagariknetwork.com · Sat Jul 11 09:08:08 GMT 2026
सह–आयोजक राष्ट्र संयुक्त राज्य अमेरिका र मेक्सिको विश्वकपबाट बाहिरिएपछि क्वाटरफाइनल खेलहरूको पुनर्बिक्री टिकटको मूल्यमा गिरावट आएको छ।
टिकपिक साइटले शुनिबार क्यालिफोर्नियाको इङ्गलवुडमा भएको स्पेन र बेल्जियम खेलको लागि सबैभन्दा कम मूल्य १,३८१ डलर सूचीबद्ध गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)