पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु
clickmandu.com · Sat Jul 11 09:07:42 GMT 2026

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना तथा दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।
साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)