साइबर आक्रमणको निशानामा अर्जेन्टिनी फुटबल सङ्घ, आफ्नै जित र भीएआरको आलोचना गरिएको गोप्य ईमेल बाहिरियो!
barnanmedia.com · Sat Jul 11 09:03:56 GMT 2026
काठमाडौं । अर्जेन्टिनी फुटबल संघ (एएफए) को आधिकारिक ईमेल खाता ह्याक भएको छ । इजिप्टविरुद्धको खेलमा ३-२ को जित निकालेको केही समयमै संघको आधिकारिक ईमेल एड्रेसबाट अनधिकृत ईमेल सेन्ड भएपछि संघले आफ्नो प्रणालीमा साइबर आक्रमण भएको जनाएको हो ।
अर्जेन्टिनी समाचार माध्यम ‘ ला काल्ले ’ का अनुसार एएफएको आधिकारिक ईमेलबाट पत्रकारलाई पठाइएका ती ईमेलमा ‘अर्जेन्टिनाले जितेको होइन’ र खेलको नतिजा ‘भ्रष्ट रेफ्रीको निर्णय’ को परिणाम भएको उल्लेख थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)