अम्बिका काफ्लेलाई प्रदेशसभा सदस्यबाट हटाउन जसपाको सिफारिस
kendrabindu.com · Tue Aug 25 13:58:36 GMT 2026

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदबाट हटाउने प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।
जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलले काफ्लेलाई पार्टीबाट निष्कासन गर्दै प्रदेशसभा सदस्यको हैसियतसमेत समाप्त हुने गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पार्टीको केन्द्रीय कार्यसमितिसमक्ष आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)