२०२४ को युुरोको तथ्यांक कोट्याउँदै यमाल– फ्रान्स डराउने नै हामीसँग हो
nepalpress.com · Sat Jul 11 09:16:16 GMT 2026
एजेन्सी । विश्वकप २०२६ को पहिलो सेमिफाइनल समीकरण पूरा भएको छ । आउँदो मंगलबार अमेरिकाको डलासमा फाइनल यात्राका लागि फ्रान्स र स्पेन आमनेसामने हुनेछन् ।
यसपटकको विश्वकपमा स्पेनको तुलनामा फ्रान्सलाई अलि बलियो दाबेदार मानिएको छ । फ्रान्सले मोरक्कोमाथि दबाब कायम राख्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने स्पेनले बेल्जियमसँग अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)