बालेनको मुस्ताङ भ्रमणबारे केसीको टिप्पणी- युरेनियम खोज्न गएको कि ब्रान्डिङ गर्न ?
nagariknews.nagariknetwork.com · Tue Aug 25 14:00:23 GMT 2026

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे सरकारले समयमै आधिकारिक जानकारी नदिँदा विभिन्न खाले भ्रम तथा अफवाह फैलिएको बताएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भ्रमणको उद्देश्य पारदर्शी नहुँदा जनता र सञ्चारमाध्यममा अनेकौं अड्कलबाजी भएको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)