भन्सार विभागले भन्यो- चीनबाट जनै आयात भएको छैन
himalpress.com · Tue Aug 25 14:07:24 GMT 2026

काठमाडौँ- भन्सार विभागले चीनबाट जनै आयात नभएको स्पष्ट पारेको छ।
केही सञ्चारमाध्यम, प्राज्ञिक व्यक्तित्वहरू तथा एमाले महासचिव शंकर पोखरेल र नेकपाका नेता अग्निप्रसाद सापकोटाले चीनबाट जनै आयात भएको भन्दै छरेको भ्रमलाई भन्सार विभागले चिरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)