आईटी उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह : निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गरिरहेका युवा उद्यमीलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आईटी क्षेत्रमा काम गरिरहेका युवा उद्यमीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)