ह्यारी केनको सनसनीपूर्ण प्रदर्शन: कंगोमाथि इंग्ल्याण्डको जित
lokaantar.com
फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा इंग्ल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कंगो लाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
बुधबार राति सम्पन्न खेलमा इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले नायक सावित भए । उनले अन्तिम १५ मिनेटमा गरेको दुई उत्कृष्ट गोलले सम्भावित हारबाट टोलीलाई जोगाउँदै पुनरागमन जित दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)