सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित
nepalnews.com · Tue Aug 25 14:14:51 GMT 2026

काठमाडौं । सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्वाचित भएका छन्। संघको केन्द्रीय कार्यालय तिलगङ्गामा आज सम्पन्न निर्वाचनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
पोखरेल संघको विधान २०५७ (संशोधन सहित २०५९) अनुसार अध्यक्ष निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भूपेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)