हराएकी ११ वर्षीया बालिका सुरक्षित फेला
ratopati.com · Tue Aug 25 14:18:47 GMT 2026

बारा । घरबाट निस्किएर सम्पर्कविहीन भएकी ११ वर्षीया बालिका वीरगञ्जस्थित बालगृहमा सुरक्षित अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–६ सिदरिया टोलकी गुलाब्सा खातुनकी छोरी सनाया खातुन गत जेठ १७ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)