‘विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहन्छु’
nepalnews.com · Sun May 17 12:44:32 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताएका छन्।
‘प्रजातान्त्रिक विचार समाज’ को स्थापना दिवसका अवसरमा आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)