अपाङ्गता भएका दुई व्यक्तिलाई घरमै नागरिकता
nagariknews.nagariknetwork.com · Wed Jun 10 08:03:35 GMT 2026

जिल्ला प्रशासन कार्याल खाेटाङले दुई नागरिकलाई घरमै पुगेर नेपाली नागरिकताकाे प्रमाणपत्र प्रदान गरेकाे छ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिका वडा नं ८ का शारीरिक अपाङ्गता भएका थिरबहादुर खत्री र गणेश खत्रीलाई नेपाली नागरिकताकाे प्रमाणपत्र प्रदान गरेकाे हाे। साथमा नेपाली नागरिकताकाे एकएक थान कम्बल प्रदान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)