मण्डला थिएटरको कचहरी नाटक अभियान अन्तिम चरणमा, समुदायमा प्रदर्शन सुरु
nepalviews.com · Wed Jun 10 08:23:23 GMT 2026

काठमाडौं । मण्डला थिएटर नेपालले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ६ स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिरहेको स्थानीय थिएटर क्लब निर्माण तथा कचहरी नाटक कार्यशाला अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रमअन्तर्गत विभिन्न पालिकामा स्थानीय थिएटर क्लब गठन भइरहेका छन् भने कार्यशालाबाट तयार भएका नाटकहरू समुदायमाझ प्रदर्शन गर्न थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)