सुविधा अपार हुँदा पनि चीनसँग नेपालको निरासाजनक व्यापार
baahrakhari.com · Tue Aug 25 14:28:27 GMT 2026

काठमाडौं । नेपालमा उत्पादित आठ हजारभन्दा बढी उत्पादनलाई चीनले शून्य भन्सारको सुविधा दिए पनि निर्यात भने निकै कमजोर पाइएको छ ।
नेपालको आन्तरिक र संस्थागत कमजोरीका कारण चीनमा निर्यात कमजोर बनेको एक अध्ययनले देखाएको हो। नेपाल इकोनोमिक फोरमले सार्वजनिक गरेको ‘नेपाल–चीन १०१’ नामक अध्ययन प्रतिवेदनले चीनमा निर्यात कमजोर हुनुमा नेपालका विभिन्न कमजोरी औंल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)