वन तथा कृषि उद्यमलाई हरित अर्थतन्त्रको आधार बनाउने सरकारको प्रतिबद्धता
ratopati.com · Tue Aug 25 14:54:59 GMT 2026

काठमाडौँ। सरकारले वन तथा कृषि क्षेत्रको सम्भावनालाई व्यवसाय, उद्यम र रोजगारी सिर्जनासँग जोड्दै हरित अर्थतन्त्रको आधार बनाउने प्रतिबद्धता जनाएको छ। वन तथा कृषि उद्यमको विकासका लागि सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबिच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
‘वन तथा कृषि उद्यमहरूलाई गति दिने : निजी क्षेत्रको साझेदारीमार्फत स्तरोन्नति र विस्तार’ विषयक कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले वन तथा कृषि क्षेत्रमा रहेका कानुनी अवरोध हटाउन सरकार तयार रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)