गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू)
khabarhub.com · Sat Jul 11 10:04:27 GMT 2026

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले शनिबार वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)