वन तस्करीमा बरामद सवारीसाधन लिलामी गरिँदै
setopati.com · Sat Jul 11 10:07:50 GMT 2026

डिभिजन वन कार्यालय चितवनले वन क्षेत्रमा अवैध रूपमा काठ, दाउरा तथा अन्य वन पैदावार ओसारपसारका क्रममा बरामद भई वर्षौंदेखि बेवारिसे अवस्थामा रहेका सवारीसाधन लिलामी प्रक्रिया अघि बढाएको छ।
लिलामीबाट करिब ३२ लाख ५० हजार राजस्व संकलन हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)