आतंक बन्द गर्न कमन जेन–जी नेपालको सरकारलाई अल्टिमेटम
rajdhanidaily.com · Sat Jul 11 10:12:25 GMT 2026

काठमाडौं । ‘कमन जेन–जी नेपाल’ ले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सरकारका गतिविधिहरू जनविरोधी र निरंकुश बन्दै गएको आरोप लगाउँदै तत्काल आफ्ना क्रियाकलाप नसच्याए देशव्यापी सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
कमन जेन–जी नेपालले आज (शनिबार) प्रेस विज्ञप्ति जारी गर्दै सरकारको १०० दिने कार्यकालको समीक्षा र हालै घटेका घटनाहरूमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)