सूचना प्रविधि क्षेत्रका उद्यमीहरूलाई अर्थमन्त्रीको ढाडस : निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ
arthadabali.com · Tue Aug 25 15:03:21 GMT 2026

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीहरूसँग छलफल गर्दै उनले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेका बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)