ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज तथा हातपात गर्ने व्यक्ति पक्राउ
barnanmedia.com · Tue Aug 25 14:57:28 GMT 2026

ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा काठमाण्डुमा १ व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार मंगलबार बिहान करिब ९:३० बजे काठमाण्डु महानगरपालिका–१० बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा रहेको आकाशे पुलमुनि पिकआवर ड्युटीमा खटिएका प्रहरी कर्मचारीले पैदलयात्रीलाई आकाशे पुलबाट बाटो काट्न सम्झाइबुझाइ गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)