कमल थापासँगको एकता भङ्ग गर्ने राजेन्द्र लिङ्देनको तयारी
ratopati.com · Tue Aug 25 15:11:34 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह उत्कर्षमा पुगेसँगै अध्यक्ष राजेन्द्र लिङ्देनले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरिएको पार्टी एकता भङ्ग गर्ने तयारी गरेका छन् ।
थापाले निरन्तर पार्टी हितविपरीत कार्य गरेको र नेतृत्वलाई सार्वजनिक रूपमै चुनौती दिँदै आएको निष्कर्ष निकाल्दै लिङ्देनले यस्तो कदम चाल्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)