प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ बनाउँछौं: मुख्यमन्त्री शाही
nagariknews.nagariknetwork.com · Tue Aug 25 15:10:26 GMT 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीले प्रदेशको समग्र समृद्धि र विकासका लागि प्रदेश तथा स्थानीय सरकारबीचको अन्तरसम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशले सोमबार बुझाएको आठ बुँदे संयुक्त ज्ञापनपत्र ग्रहण गर्दै उनले स्थानीय सरकारका जायज मागहरू कार्यान्वयन गर्न प्रदेश सरकार गम्भीर रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)