स्थानीय तहको विकासबिना प्रदेशको समृद्धि सम्भव छैन : मुख्यमन्त्री शाही
kendrabindu.com · Tue Aug 25 15:15:20 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरणमा जोड दिने बताएका छन् ।
नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालका कर्णाली प्रदेश अध्यक्षद्वय हस्त पुन र निमबहादुर केसीको सहितको पदाधिकारीहरूको टोलीले आज बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले संविधानको मर्म तथा प्रदेशको समृद्धि र विकासका लागि ज्ञापनपत्रमा उल्लेख भएका मागहरूलाई प्रदेश सरकारले कार्यान्वयनका लागि विशेष जोड दिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)