चीनको J-20 लाई टक्कर दिन ताइवानले ल्याउँदै F-16V, कति शक्तिशाली छ ?
nepalviews.com · Tue Aug 25 15:15:09 GMT 2026

काठमाडौं । वर्षौंको ढिलाइपछि चीनसँगको तनाव बढिरहेका बेला ताइवानले पहिलो दुई F-16 भाइपर ब्लक ७० लडाकु विमान प्राप्त गर्ने तयारी गरेको छ ।
बेइजिङले ताइवानलाई चीनको विद्रोही प्रान्त मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर टापुमाथि नियन्त्रण कायम गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । सम्भावित चिनियाँ आक्रमणको जोखिमबीच ताइवानले अमेरिकाबाट अत्याधुनिक हतियार खरिद गर्दै आएको छ, जसमा F-16V प्रमुखमध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)