‘युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्यायो?’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
deshsanchar.com · Sat Jul 11 10:27:31 GMT 2026

काठमाडौँ – जनपक्षीय ट्रेड युनियन महासंघले माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)