नाडामा सिएरा इभी सार्वजनिक, यस्ता छन् विशेषता
setopati.com · Tue Aug 25 15:24:00 GMT 2026

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रिक एसयूभी सिएरा इभी सार्वजनिक भएको छ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलदेखि सुरू भएको नाडा अटो शो २०२६ मा सिएरा इभी प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)