असोजमा प्रतिनिधि परिषद् र लगत्तै विधान महाधिवेशन गर्न एमाले कार्यदलको सुझाव
nepalpress.com · Tue Aug 25 15:25:00 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई नयाँ जीवन दिन आगामी असोज महिनामा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउन सुझाव दिएको छ ।
प्रतिवेदनको अन्तिम निष्कर्षका रूपमा कार्यदलले यो बैठकलाई पार्टीको नीति र विधि परिवर्तन गर्ने मुख्य थलो बनाउन प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)