नेपालले पिकलबल विश्वकप खेल्ने, टोली घोषणा [फोटोफिचर]
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026
काठमाडौँ । आगामी भदौ १४ गतेदेखि (अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म) भियतनामको दा नाङमा आयोजना हुने पिकलबल विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरिएको छ ।
मंगलबार एक कार्यक्रम आयोजना गरेर पिकलबल एसोसिएसन नेपालले विश्वकपमा १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षभन्दा माथिको सिनियर क्याटेगोरी खेल्ने खेलाडी घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)